नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमती प्रदेशमा श्रेष्ठ
सिन्धुली,७ बैशाख । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा एबं दोस्रो अधिवेशनले नारायण श्रेष्ठको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।मंगलवार सिन्धुलीमा भएको…

