नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौँ जिल्ला शाखाको आठौ अधिवेशन
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौको आठौ जिल्ला अधिवेशन मिति २०८०/६/१३ गते काठमाडौ जिल्लाको नेपाल हाउस रेष्टुरेन्टमा सम्पन्न भयो आठौं जिल्ला अधिवेशनबाट नारायण कुमार दाहालको नेतृत्वमा निर्वाचित…

