- १२ औं पुस्तक दिवस तथा सरस्वति पुजा
मिति २०८१ माघ २१ गते सोमबारका दिन सरस्वति पुजा तथा १२ औं पुस्तक दिवसका अवसरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बागमती प्रदेश अन्तर्गतका जिल्ला हरुले विभिन्न कार्यक्रम हरु संचालन गरि मनाएका छन् काठमाडौँ जिल्लाले खगेन्द्र नवाजिबन बिशेष शिक्षा माध्यमिक बिध्यलायामा पुस्तक हस्तान्तरण गरेको छ | कार्यक्रमको पहिलो चरणमा महासंघको लक्ष्य योजना र उदेश्यलाई प्रस्तुत… Read more: १२ औं पुस्तक दिवस तथा सरस्वति पुजा - नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेश अध्यक्षमा त्वयाना
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ बागमती प्रदेशको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन माघ १२ र १३ गते धादिङको धादिङ बेसीमा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट विश्वराम त्वायनाको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ | सदैब संस्थाको हक र हितका लागि कार्य गर्ने उत्प्रेरणा मिलिरहोस निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना - नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौँ जिल्ला शाखाको आठौ अधिवेशन
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौको आठौ जिल्ला अधिवेशन मिति २०८०/६/१३ गते काठमाडौ जिल्लाको नेपाल हाउस रेष्टुरेन्टमा सम्पन्न भयो आठौं जिल्ला अधिवेशनबाट नारायण कुमार दाहालको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।प्रथम उपाध्यक्ष : बिष्णुलाल गिरीद्वितीय उपाध्यक्ष : दिलिप पुरीसचिव : तुलसी प्रसाद अगस्ती(बिरेन्द्र)सहसचिव : किशोर पौडेल… Read more: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौँ जिल्ला शाखाको आठौ अधिवेशन - भक्तपुर जिल्लाको ८ आैा जिल्ला अधिबेशन तथा १६ साधारण सभा
भक्तपुर जिल्लाको ८ आैा जिल्ला अधिबेशन तथा १६ साधारण सभा भक्तपुर नगरपालिका नगर प्रमुख सुनिल प्रजापतिकाे प्रमुख आतिथ्यतामा तथा नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ केन्द्रीय अध्यक्ष संजय कुमार चाैधरी ज्युकाे बिशिस्ट आतिथ्यतामा मिती २०८०/०६/०६ गते सम्पन्न भएको छ । उक्त साधारण सभा बाट खगेन्द्र गुरूङकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएकाेमा कार्यकाल सफलताको शुभकामना गर्दछौँ… Read more: भक्तपुर जिल्लाको ८ आैा जिल्ला अधिबेशन तथा १६ साधारण सभा - नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी माहासंघ बागमती प्रदेशको नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रमनेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी माहासंघ बागमती प्रदेशको आयोजनामा मिती 2080/05/08 गते बागमती प्रदेशको सत्रौं नियमीत बैठक तथा मिती 2080/05/09 गते काभ्रे जिल्लाको हिमालयन हाउस रीसोर्ट धुलिखेलमा एक दिवसीय व्यवसायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा संगठनमा आवद्ध व्यवसायिक साथीहरुले आफ्नो व्यवसायमा भोग्दै आउनु भएका विद्यामान समस्याहरूको पहिचान गरी समस्याहरुलाई के कसरी… Read more: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी माहासंघ बागमती प्रदेशको नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रम
- नेपाल पुुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमति प्रदेशको बैठक धादिङमा
धादिङ बेसी, १९ फागुुुन । नेपाल पुुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमति प्रदेशको आठौं पूर्ण बैठक धादिङमा सुरु भएको छ । महासंघका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा चलिरहेको बैठकले चितवनका प्रमेश आचार्य र नुुवाकोटका रामकुुमार ढकाललाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरिएको छ भने बिभिन्न ११ वटा बिभागिय समितिहरु पनि गठन गर्ने निर्णय गरेको छ । यसरी… Read more: नेपाल पुुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमति प्रदेशको बैठक धादिङमा - नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको छैटौं राष्ट्रिय महाधिवेशन
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ काे छैठौँ महाअधिवेशन गत बिहीबार (२८-२९) चितवनकाे हाेटेल सेभेन स्टारमा सम्पन्न भयाे ।अधिवेशनबाट केन्दि्य समितीमा संजय चौधरी २६९ मत ल्याएर बिजयी भएका छन्। अध्यक्षका प्रत्यासी नवराज ढकाल १७१ र मातृका सिवाकोटीले ३५ मत प्राप्त गरेका थिए । सैगरी बरिष्ठ उपाध्यक्षमा दिवाकर घिमिरे बिजयी भएका छन् उनले २५८ मत ल्याएर… Read more: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको छैटौं राष्ट्रिय महाधिवेशन - कोभीड १९ को खोप ब्यबस्थापनको लागि महॉसंघ
प्रदेश अध्यक्ष सातै प्रदेशजिल्ला अध्यक्ष ७७ वटै जिल्ला जरुरी सुचना, कोभीड १९ को खोप ब्यबस्थापनको लागि महॉसंघको पहलमा सकरात्मक संकेत प्राप्त भएकोले जिल्ला शाखाहरु ले आफ्नो जिल्ला भित्र रहेका ब्यबसायी एवं स्टाफ हरुको तत्थाड्क यथासिघ्र (३ दिन भित्र )प्रदेश मार्फत केन्द्रमा पठाउनुहुन हार्दीक अनुरोध गरिन्छ । तपशील अनुसार फर्मेट बनाएर पठाउनुहोला ।१ ब्यबसायीको नाम:-२ फर्म… Read more: कोभीड १९ को खोप ब्यबस्थापनको लागि महॉसंघ - नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमती प्रदेशमा श्रेष्ठ
सिन्धुली,७ बैशाख । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा एबं दोस्रो अधिवेशनले नारायण श्रेष्ठको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।मंगलवार सिन्धुलीमा भएको वन्द सत्र पछिको निर्वाचनमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध चयन भएको हो । यसरी नवगठित समितिमा रहनेहरूमा उपाध्यक्ष द्वय विश्वराम त्वयना र महेश रेग्मी… Read more: नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमती प्रदेशमा श्रेष्ठ

