• Post category:News / Notice
  • Reading time:1 min read

प्रदेश अध्यक्ष सातै प्रदेश
जिल्ला अध्यक्ष ७७ वटै जिल्ला

जरुरी सुचना,

कोभीड १९ को खोप ब्यबस्थापनको लागि महॉसंघको पहलमा सकरात्मक संकेत प्राप्त भएकोले जिल्ला शाखाहरु ले आफ्नो जिल्ला भित्र रहेका ब्यबसायी एवं स्टाफ हरुको तत्थाड्क यथासिघ्र (३ दिन भित्र )प्रदेश मार्फत केन्द्रमा पठाउनुहुन हार्दीक अनुरोध गरिन्छ ।

तपशील अनुसार फर्मेट बनाएर पठाउनुहोला ।
१ ब्यबसायीको नाम:-
२ फर्म को नाम
३ ठेगाना
४ नागरिकता नं
५ मोबाइल नं

महासचिव
दिवाकर घिमिरे
२०७८/०३/०१