• Post category:News / Notice / Uncategorized
  • Post comments:0 Comments
  • Reading time:1 min read

भक्तपुर जिल्लाको ८ आैा जिल्ला अधिबेशन तथा १६ साधारण सभा भक्तपुर नगरपालिका नगर प्रमुख सुनिल प्रजापतिकाे प्रमुख आतिथ्यतामा तथा नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ केन्द्रीय अध्यक्ष संजय कुमार चाैधरी ज्युकाे बिशिस्ट आतिथ्यतामा मिती २०८०/०६/०६ गते सम्पन्न भएको छ । उक्त साधारण सभा बाट खगेन्द्र गुरूङकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएकाेमा कार्यकाल सफलताको शुभकामना गर्दछौँ ।

Leave a Reply