नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ बागमती प्रदेशको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन माघ १२ र १३ गते धादिङको धादिङ बेसीमा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट विश्वराम त्वायनाको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ | सदैब संस्थाको हक र हितका लागि कार्य गर्ने उत्प्रेरणा मिलिरहोस निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

