• Post category:News / Notice
  • Post comments:0 Comments
  • Reading time:1 mins read

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौको आठौ जिल्ला अधिवेशन मिति २०८०/६/१३ गते काठमाडौ जिल्लाको नेपाल हाउस रेष्टुरेन्टमा सम्पन्न भयो आठौं जिल्ला अधिवेशनबाट नारायण कुमार दाहालको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।प्रथम उपाध्यक्ष : बिष्णुलाल गिरीद्वितीय उपाध्यक्ष : दिलिप पुरीसचिव : तुलसी प्रसाद अगस्ती(बिरेन्द्र)सहसचिव : किशोर पौडेल कोषाध्यक्ष : केदार बहादुर कार्कीलेखा समिति संयोजक : कमल रिजाल तथा नयाँ कार्यसमितिको सदस्य पदमा निर्वाचित सम्पूर्ण बिजयी साथीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ । काठमाडौं जिल्ला अध्यक्ष श्री नारायण कुमार दाहालज्युको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले काठमाडौं जिल्लाभरका सम्पूर्ण व्यवसायीहरूको हकहित र विभिन्न विकृति विसंगति विरूद्ध आवाज बुलन्द गर्न सकोस, व्यवसायीक एकता र भ्रातृत्वको भावना बिकास गर्दै सम्पूर्ण पुस्तक तथा स्टेशनरी ब्यवसायीहरूको हक हितको लागि काम गर्ने हौसला मिलोस हार्दिक शुभकामना !!!

Leave a Reply